Logo बिहिवार, आश्विन १ गते २०८३
images

महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरिंदै

महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरिंदै

  • 858
    SHARES

  • महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरिंदै

    बुटवल,फागुन ३ ।

    आज महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ ।

    आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ ।

    मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, फाल्गुण ३ २०८२०८:४६:००

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology