Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रपति पौडेलद्वारा नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण

  • 1.4K
    SHARES

  • राष्ट्रपति पौडेलद्वारा नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण

    काठमाडौँ,असाेज ५ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन् । 

    सङ्घीय सांसदबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नागरिकता सम्बन्धी विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

    नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् ।lr.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology