Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवल बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार,अवस्था गम्भीर

बुटवल बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार,अवस्था गम्भीर

  • 3.9K
    SHARES

  • बुटवल बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार,अवस्था गम्भीर

    बुटवल,बैसाख ६ ।

    बुटवल बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ । बुटवल उपमहानगर ११ बुद्धनगरमा बिहान करिब साढे ९ बजेको समयमा टिका विष्टमाथि गोली प्रहार भएको हो ।पाल्पा रैनादेवी छहरा घर भएकी विष्ट हाल बुटवल ११ बुद्ध नगर बस्दै आउनुभएको छ ।

    कम्मरमाथि लागेको गोलीबाट विष्टको अवस्था गम्भीर बनेको छ । उहाँको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारभैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताउनुभयो ।

    गोली किन र कसले हानेको हो भन्नेबारे अनुसन्धान थालिएको बुटवल प्रहरीले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology