Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

इन्जिनियर्स एसोसिएसन : अध्यक्षमा कांग्रेस निकट सुवासचन्द्र बराल प्यानलसहित विजयी

इन्जिनियर्स एसोसिएसन : अध्यक्षमा कांग्रेस निकट सुवासचन्द्र बराल प्यानलसहित विजयी

  • 771
    SHARES

  • इन्जिनियर्स एसोसिएसन : अध्यक्षमा कांग्रेस निकट सुवासचन्द्र बराल प्यानलसहित विजयी

    काठमाडौं,भदौ ३०।

    इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन् ।

    उनले निकटम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । बरालले ४ हजार ८४२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी पाण्डेले २ हजार ८१० मत प्राप्त गरेका थिए ।

    २५ सदस्यीय एसोसियसनको केन्द्रीय कार्यसमितिमा ३ जना मात्रै सिडेनबाहिरका विजयी भएका छन् । एसोसियसनको मतदान शक्रबार भएको थियो भने आइतबार विहान मात्र मत गणना सकिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology