Logo बिहिवार, आश्विन १ गते २०८३
images

अनेरास्ववियूद्वारा बुटवलमा प्रधानमन्त्री ओलीको पुत्ला दहन (फाेटाेफिचर)

अनेरास्ववियूद्वारा बुटवलमा प्रधानमन्त्री ओलीको पुत्ला दहन (फाेटाेफिचर)

  • 5.6K
    SHARES

  • अनेरास्ववियूद्वारा बुटवलमा प्रधानमन्त्री ओलीको पुत्ला दहन (फाेटाेफिचर)

    बुटवल, पुस २३ । 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्ष अनेरास्ववियूले बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

    प्रधानमन्त्रीले गरेको संसद विघटनलाई प्रतिगमनको संज्ञा दिदै उनीहरूले ट्राफिक चौकमा मसाल जुलुस प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् ।pm putla  (1).jpg

    काेणसभामा बाेल्दै अनेरास्ववियूका केन्द्रिय सदस्य अनुप पाेखरेलले ओलीबिरूद्ध आन्दोलन चर्काउने बताए । मसाल जुलुसमा सहभागी कार्यकर्ताहरुले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र सन्की काम भन्दै ओली विरुद्ध चर्को नारा लगाए ।putla dahan s.jpg

    नेकपाको प्रचण्ड नेपाल पक्षले संसद विघटनको विपक्षमा दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै संसद पुनर्स्थापना नहुँदा सम्म आन्दोलन नरोक्ने बताएको छ ।pm putla  (1).jpg

    युवा संघका नेता राजु गुरूङको चुनौती :‘महासचिव कमरेड बुटवलमा मसंग चुनाव लड्ने हिम्मत छ ?’

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology