Logo बिहिवार, आश्विन १ गते २०८३
images

दुर्घटनामा परेको चिनियाँ पर्यटक सवार हेलिकप्टरमा को–को थिए ? (सूचीसहित)

दुर्घटनामा परेको चिनियाँ पर्यटक सवार हेलिकप्टरमा को–को थिए ? (सूचीसहित)

  • 1.8K
    SHARES

  • दुर्घटनामा परेको चिनियाँ पर्यटक सवार हेलिकप्टरमा को–को थिए ? (सूचीसहित)

    काठमाडौँ ,साउन २३ ।

    बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।

    हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।

    चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology