Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मगर दिवस : भाेलि बुटवल उपमहानगरमा स्थानीय बिदा

मगर दिवस : भाेलि बुटवल उपमहानगरमा स्थानीय बिदा

  • 1.8K
    SHARES

  • मगर दिवस : भाेलि बुटवल उपमहानगरमा स्थानीय बिदा

    बुटवल,फागुन १४ ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको छ । आज एक सुचना जारी गर्दै नगरपालिकाले भोलि परेको मगर दिवसमा स्थानीय बिदा दिएको हाे ।

    मगर समुदायले देशभरमै बिदा मागिरहेका बेला बुटवलले भने उनीहरुको माग सम्बोधन गर्दै बिदा दिएको छ । यो समुदायले भोलि देशभर ४२ औं मगर स्थापना दिवस मनाउँदै छ ।

    बुटवलसहित तिलाेत्तमा नगरपालिकाले पनि बिदा दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology