Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मगर दिवस : फागुन १५ गते तिलोत्तमामा स्थानीय बिदा

मगर दिवस : फागुन १५ गते तिलोत्तमामा स्थानीय बिदा

  • 4.9K
    SHARES

  • मगर दिवस : फागुन १५ गते तिलोत्तमामा स्थानीय बिदा

    बुटवल फागुन १४ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको छ । आज एक सुचना जारी गर्दै नगर प्रमुख रामकृष्ण खाँणले भोलि परेको मगर दिवसमा स्थानीय बिदा दिएको बताएका छन् ।

    मगर समुदायले देशभरमै बिदा मागिरहेका बेला तिलोत्तमाले भने उनीहरुको माग सम्बोधन गर्दै बिदा दिएको छ । यो समुदायले भोलि देशभर ४२ औं मगर स्थापना दिवस मनाउँदै छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology