Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बारामा प्रहरीको गोली लागेर घाइते मुखियाको मृत्यु

बारामा प्रहरीको गोली लागेर घाइते मुखियाको मृत्यु

  • 2.0K
    SHARES

  • बारामा प्रहरीको गोली लागेर घाइते मुखियाको मृत्यु

    बारा,मंसिर २७ ।

    बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ ।

    सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो ।

    प्रहरीको गोली लागेर घाइते भएकी अन्दाजी २४/२५ वर्षका लक्ष्मी मुखियाको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology