Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण

कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण

  • 4.8K
    SHARES

  • कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण

    बुटवल,भदौ २३- 

    नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

    कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology