Logo बिहिवार, आश्विन १ गते २०८३
images

सन्जु पौडेललाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान

सन्जु पौडेललाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान

  • 1.4K
    SHARES

  • सन्जु पौडेललाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान

    बुटवल,असाेज १९ ।

    पत्रकार सन्जु पौडेललाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । रुपन्देहीको आर्थिक क्षेत्रमा समाचारमार्फत योगदान पुर्‍याएको भन्दै उद्योग वाणिज्य संघ बुटवलले पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

    संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशन अवसरमा महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकाल , बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले  पुरस्कार हस्तान्तरण गर्दै उनलाई सम्मानपत्र र नगद राशि प्रदान गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology