Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

भूकम्पपीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

भूकम्पपीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

  • 1.2K
    SHARES

  • भूकम्पपीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

    बझाङ,असोज १९।

    प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्पपीडितालाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन पछि बझाङ चैनपुरमा सो घोषणा गरेका हुन् । 

    पीडित परिवारलाई तत्काल राहतका लागि १५ हजार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै उनले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने  घोषणा गरेका छन् ।

    तीनै तहको सरकारको समन्वयमा क्षति मुल्याङकन गरी कार्यविधि बनाए पुनर्निण गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारी भवनमा भएको क्षति मुल्याङकन गरी पुननिर्माण गर्ने बताएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology