Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

नेपालले मालदिभ्सलाई दियो २१३ रनको लक्ष्य

नेपालले मालदिभ्सलाई दियो २१३ रनको लक्ष्य

  • 1.1K
    SHARES

  • नेपालले मालदिभ्सलाई दियो २१३ रनको लक्ष्य

    काठमाडाैँ,असाेज १४ ।

    चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले मालदिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२रन जोड्यो।

    खेलमा  रोहित पौडेल  ५२ रनको योगदान दिए भने  कुशल मल्लले ४७, कुशल भुर्तेलले ३५, गुलशन झालाई ३५  र विनोद भण्डारीले  १३ रनको योगदान दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology