Logo बिहिवार, आश्विन १ गते २०८३
images

ज्ञानपुञ्जमा कक्षा ११ का नव आगन्तुक बिद्यार्थीलाइ स्वागत तथा सम्मान

ज्ञानपुञ्जमा कक्षा ११ का नव आगन्तुक बिद्यार्थीलाइ स्वागत तथा सम्मान

  • 1.3K
    SHARES

  • ज्ञानपुञ्जमा कक्षा ११ का नव आगन्तुक बिद्यार्थीलाइ स्वागत तथा सम्मान

    बुटवल,असाेज ९ ।

    ज्ञानपुञ्ज इबो स्कूल बुटवल ११ मा नव आगन्तुक बिद्यार्थीलाइ स्वागत तथा सम्मान गरिएको छ ।

    कक्षा ११ मा भर्ना भएका नयाँ बिद्यार्थीलाइ कक्षा १२ ले एक कार्यक्रमका बिचमा टीका तथा खादा लगाएर स्वागत गरेको हो । बिद्यालयका प्राचार्य तोयाराम पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

    सो अवसरमा अभिभावक संघ केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली,विद्यालयका सह–प्राचार्य हिमलाल न्यौपानेले लगायतले बोलेका थिए ।

    बिद्यार्थीहरुले दिनभर नाचगान समेत गरेर रमाइलो गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology