Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

कपिलवस्तुको बुद्धभूमिमा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुको बुद्धभूमिमा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • 1.1K
    SHARES

  • कपिलवस्तुको बुद्धभूमिमा पोखरीमा डुबेर एक बालकको मृत्यु

    कपिलवस्तु,असोज ७ ।

    कपिलवस्तुको बुद्ध भूमि नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नम्बर २ बकडरीया बस्ने तीन वर्षीय हारजित थारु रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताउनु भयो । 

    मृतक बालक श्री आधारभूत विद्यालय बकडरीयामा बाल विकासमा अध्ययन गर्ने विद्यालयका शिक्षक राजेश थारुले बताउनु भयो । मृतक बालकको शव शनिवार साँझ ६ बजे फेला परेको बताइएको छ । पोखरी नजिकै बालबालिका सँगै खेल्ने गर्दा उनी हराएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology