Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

विजय अर्यालको ‘न्यानो साथ’ सार्वजनिक

विजय अर्यालको ‘न्यानो साथ’ सार्वजनिक

  • 6.3K
    SHARES

  • विजय अर्यालको ‘न्यानो साथ’ सार्वजनिक

    बुटवल,असोज ५ ।

    गायक बिजय अर्यालको नयां गीत ‘न्यानो साथ’ सार्वजनिक गरिएको छ । अर्यालसहित यस गीतमा बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ ।

    गीतको भिडियो आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको हो । भिडियोमा शाहिल खान र  आशिका दाहालको रोमान्स देख्न सकिन्छ ।भिडियोलाई विज्ञान राईले निर्देशन, मिलन श्रेष्ठले सम्पादन र सञ्जय लामाले छायाँकन गरेका हुन् ।

    विजय अर्यालको शब्द तथा सङ्गीत रहेको गीतमा अर्यालले वेनिशासंग मिलेर आवाज दिएका छन्। गायक अर्यालले यसअघि रामजी ज्ञवालीको चर्चित सर्ट फिल्म हनिमुनमा समावेश एक गीतमा पनि आवाज दिएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology