Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

सिटिजन लाईफ इन्स्योरेन्स देवदह शाखाको आयोजनामा तीज विशेष

सिटिजन लाईफ इन्स्योरेन्स देवदह शाखाको आयोजनामा तीज विशेष

  • 2.2K
    SHARES

  • सिटिजन लाईफ इन्स्योरेन्स देवदह शाखाको आयोजनामा तीज विशेष

    बुटवल,असाेज १ ।

    सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड देवदह शाखाको आयोजनामा तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

    देवदह शाखाका शाखा प्रमुख बिनिता श्रीसको अध्यक्षतमा र कम्पनीकी कर्मचारी सिता अधिकारीको संयोजकमा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा एजेन्सी र बिमितहरुको सहभागिता  रहेको थियो ।बिमा आफु र आफ्नो परिवारको लागि महत्व रहेको भन्दै बिमाको महत्व बारे जानकारी समेत गराइएको शाखा प्रमुख बिनिता श्रीसले बताइन् । सो अबसरमा एजेन्सी म्यानेजर मित्रलाल न्यौपाने , फुलामाया श्रीस ,शोभा कुमारी थापा, पारु न्यौपाने लगायतले आफ्नो भनाइ शुभकामना समेत राख्नु भएको थियो ।citizan life.jfif

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology