Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

आज राष्ट्रिय विज्ञान दिवस

आज राष्ट्रिय विज्ञान दिवस

  • 1.6K
    SHARES

  • आज राष्ट्रिय विज्ञान दिवस

    काठमाडौँ, असोज  १  ।

    आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलतास् सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य  तय गरिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ ।science-day.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology