Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

सपना,लालमाया र बिष्णुले ल्याए ‘अभागी चेली’ (भिडियोसहित)

सपना,लालमाया र बिष्णुले ल्याए ‘अभागी चेली’ (भिडियोसहित)

  • 1.2K
    SHARES

  • सपना,लालमाया र बिष्णुले ल्याए ‘अभागी चेली’ (भिडियोसहित)

    बुटवल, भदौ ।

    चर्चित गायीकाहरु मिलेर नयाँ नतीज गीत बजारमा ल्याएका छन् ।

    सपना गाहा मगर लालमाया थापा मगर  र बिष्णु मगरले संयुक्तरुपमा गीत निकालेका छन् । रुपन्देहीलाइ कार्यथलो बनाएका कलाकारले टीपिकल तीज गीत ल्याएपछि गीतको चर्चा चुलिएको छ  । तीनजना गायिकालाइ गायक बसन्त लम्सालले स्वरमा साथ दिएका छन् । छोरी चेलीको बेदना गीतमा भरिएको छ ।

    हेराैँ भिडियो :

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology