Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्याङ्जा पिडिखोला रूपन्देही सम्पर्क समाजको तीज मिलन

स्याङ्जा पिडिखोला रूपन्देही सम्पर्क समाजको तीज मिलन

  • 3.4K
    SHARES

  • स्याङ्जा पिडिखोला रूपन्देही सम्पर्क समाजको तीज मिलन

    बुटवल, भदौ ३० ।

    स्याङ्जा पिडिखोला रूपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम गरिएको  छ । शनिवार बुटवलमा आयोजना गरिएको तीज मिलन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सस्कृतिक जोगाउनको लागि सबै जनाले आ आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताएका थिए ।

     समाजका अध्यक्ष उमाकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा  पूर्व सांसद भक्ती पाठकले  समाज परिर्वतन शिल भएपनि  लोप हुन लागेको धर्म, सस्कृतिको जगर्ने गर्ने दायित्व सबैको बताएको बताए ।

    बुटवल उपमहानरपालिकाका उप प्रमुख साबित्रादेवी अर्याल ले नेपाली चेलीहरुको मौलिक चार्डको रुपमारहेको तीज लाई सोही अनुसार  मौलीक रुपमा नै मनाउनुपर्नेमा जोड दिईन ।

    कार्यक्रममा बरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई स्वागत मन्तव्य राखेका थिए भने सचिव प्रदीप सुवेदीकोसञ्चालनमा कार्यक्रम भएको हो । कार्यक्रममा  नाचगान,दाता सम्मान,दर खाने कार्यक्रम गरिएको थियो । भने मौलीक नृत्य गीत समेत प्रस्तुत गरिएको थियो ।teej.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology