Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ इङलिस बोर्डिङ स्कुलमा तीज बिशेष

तिनाउ इङलिस बोर्डिङ स्कुलमा तीज बिशेष

  • 1.8K
    SHARES

  • तिनाउ इङलिस बोर्डिङ स्कुलमा तीज बिशेष

    बुटवल,भदौ २९।

    तिनाउ इङलिस बोर्डिङ स्कुल बुटवल ११ ले हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज नृत्य एवम शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ  ।

    बाल दिवस र हरितालिका तिजको पावन अवसरमा पिजि लेबल देखी कक्षा २ सम्म विविध कार्यक्रम गरिएको हो । भने  कक्षा ३ देखि कक्षा १० सम्म तिज गित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको थियो ।

    शान्ता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिद्याालयका संस्थापक अध्यक्ष यज्ञमूर्ति पाण्डे,प्रमुख अतिथि प्राचार्य सीता पाण्डे ,शिक्षक अग्नीधर पोखरेल लगायतले बोल्नुभएको थियो ।tin.jpg

    सो अबसरमा  बिजेता टिमलाई नगद सहित पुरस्कार प्रदान गरेर सम्मान गरिएको थियो ।सो कार्यक्रम सुस्मिता आचार्य र कविता थापाले संचालन गर्नु भएको थियो। कार्यक्रममा करिब ५ सय बिद्यार्थी सहभागि थिए ।tinau s.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology