Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बालेन शाह दम्पत्तीलाइ पुत्रीलाभ

बालेन शाह दम्पत्तीलाइ पुत्रीलाभ

  • 2.5K
    SHARES

  • बालेन शाह दम्पत्तीलाइ पुत्रीलाभ

    काठमाडौं,भदौ १७।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ ।

    शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।उनीहरूको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।विवाह गरेको ५ वर्षपछि बालेन दम्पत्ती बुवा-आमा बनेका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology