Logo बिहिवार, आश्विन १ गते २०८३
images

कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई एम्समा स्वागत

कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई एम्समा स्वागत

  • 2.7K
    SHARES

  • कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई एम्समा स्वागत

    बुटवल,भदौ १६ ।

    बुटवल राजमार्ग चौराहा अवस्थित एम्स कलेजको +२ विभाग अन्तर्गत कक्षा १२ का विद्यार्थीले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका छन ।

    कार्यक्रमको पहिलो शत्रमा प्रमुख अतिथी एम्स एजुकेशन फाउण्डेशनका प्रवन्ध निर्देशक गोपाल प्रसाद न्यौपाने, क्याम्पस प्रमुख दीपक ढकाल, शैक्षिक निर्देशक गोविन्द शर्मा बश्यालले नव आगन्तुक विद्यार्थिहरुहरुलाई स्वागत गर्दै एम्सले विद्द्याथिहरुको चौतर्फी उन्नोयनकालागी गर्दै आएको र गर्न गैरहेको कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भयो ।

    साथै सम्पूर्ण  विद्यार्थीलाई अहिले ब्यबस्थापन क्षेत्रमा सिर्जना भैरहेका अवसरहरुवाट लाभ प्राप्त गर्न अब्बल विद्द्द्यार्थी हुन अभिप्रेरित गर्नुभयो ।

    कक्षा १२ का  विद्यार्थी दीलिप बरौलेको सभापतित्व, ममता बारघरे र युवराज विकेको सन्चालनमा भएको कार्यक्रममा बिवस श्रेष्ठको स्वागत मन्तब्य रहेको रहेको थियो ।

    कार्यक्रममा उपप्राध्यापकहरु यज्ञ न्यौपाने, सुमित्रा ज्ञावली, ऋषिराम गौतम्, सङ्यात श्रेष्ठ, सुरज शाक्य, लन्क बस्नेत, गोविन्द केसी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा  विद्यार्थीले सास्कृती एवम् शिर्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

    aims (1).JPG

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, भाद्र १६ २०८००९:३६:५४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology