Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

‘आयुर्वेदसंग मानिसको जीवन र संस्कार जोडिएको छ ’

‘आयुर्वेदसंग मानिसको जीवन र संस्कार जोडिएको छ ’

  • 6.7K
    SHARES

  • ‘आयुर्वेदसंग मानिसको जीवन र संस्कार जोडिएको छ ’

    बुटवल,भदौ १५ ।

    आयुर्वेदसंग जीवन र संस्कार भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।

    राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान), प्रथम बार्षिक उत्सव समारोहमा बोल्ने बक्ताहरुले नीति निर्माणका बेला एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

    लुम्बिनी प्रदेश अध्यक्ष  नरहरी अर्यालको अध्यक्षता तथा प्रमुख अतिथि  लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा प्रवेश श्रीवास्त ,बिशिस्ट अतिथि सस्थापक केन्द्रिय उपाध्यक्ष शालिकराम भुसाल, नेपाल आयुर्वेद उतपादक संघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष तथा रान लुम्बिनी प्रदेश बरिस्ठ सल्लाहकार चन्द कान्त खनाल, नेपाल थोक बिक्री केन्द्र बुटवल एकाइका जिल्ला  अध्यक्ष राज बन्धु लामिछाने ,नेपाल आयुर्वेद स्वास्थ कर्मी समाजका केन्द्रिय उपाध्यक्ष  यमलाल भट्टराई  लगायतले बोल्दै आयुर्वेद स्वास्थ्यकर्मी,हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

    सो अबसरमा स्वास्थ्यका २८ संस्था रहेको र निजामती ऐनमा होईन छुट्टै ऐन बनाउनुपर्ने उनीहरुको माग थियो । सो अबसरमा आयुर्वेदको विकास र बिस्तारमा मिडियाबाट  योगदान पुर्याएको भन्दै बुद्ध सामुदायिक टेलिभिजनका समाचार प्रम्ख कपिल ज्ञवाली र एमसीआर प्रमुख नरेश अधिकारीलाइ सम्मानपत्र सहित सम्मान गरिएको छ ।

    भने आयुबेर्दमा स्नातह तह पास गरेका नयाँ डाक्टरहरुलाइ समेत सम्मान गरिएको थियो ।सो कार्यक्रमको  सन्चालन रान रुपन्देही सचीव मधु पन्थीले गरेका थिए ।rann.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology