Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गुल्मी मुसीकोट-१ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटीए

गुल्मी मुसीकोट-१ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटीए

  • 3.0K
    SHARES

  • गुल्मी मुसीकोट-१ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटीए

    बुटवल,भदौ २ ।

    गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।उनी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

    बिहान फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे  घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।  घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन्।sts.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology