Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलमा स्किलप्राेम्ट प्रालि संचालनमा आईटी क्षेत्रमा करियर बनाउन सहज

बुटवलमा स्किलप्राेम्ट प्रालि संचालनमा आईटी क्षेत्रमा करियर बनाउन सहज

  • 1.3K
    SHARES

  • बुटवलमा स्किलप्राेम्ट प्रालि संचालनमा आईटी क्षेत्रमा करियर बनाउन सहज

    बुटवल,साउन २७ ।

    बुटवलमा स्किलप्रोम्ट प्रालि संचालनमा आएको छ ।

    राजमार्ग चौराहा नजिक मोति मार्गमा प्रालि शुभारम्भ गरिएको हो । अब आईटी क्षेत्रमा रुची भएकाहरुले आफ्नो करियर बनाउन सहज हुने अपेक्षा गरिएको फाउन्डर (सिइओ) प्रदीप पन्थीले बताउनुभयो ।

    प्रालिको लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्ता डा.बुद्धबहादुर थापा क्षेत्रीले रिबन काटेर शुभारम्भ गर्नुभयो । साे अवसरमा बाेल्दै थापाले युगसुहाँउदाे शिक्षा आईटी नै भएको भन्दै निजी क्षेत्रबाट भएको पहलको प्रशंसा गर्नुभयो ।

    कार्यक्रममा स्किलप्रोम्टका सिटिओ महेन्द्रिसिंह थापा,लुम्बिनी सिटी कलेजका क्याम्पस चिफ राहुल भुसाल शर्मा,डिजाइनर शुशिल साैरभ,राजिव खनाल लगायतले बाेलेका थिए ।

    स्किलप्रोम्ट प्रालिले वेभ,वेभ एप्स, सफ्टवेयर,डेपलपमेन्ट, डिजिटल मार्केटिङ, डाटा बिज्ञान ,कम्प्युटर भिजन लगायतका शिक्षा दिने सिइओ प्रदीप पन्थीले जानकारी दिनुभयो ।skill prompt.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology