Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवल १५ मा २१७ जना बिद्यार्थीको नि:शुल्क आखाँ परिक्षण

बुटवल १५ मा २१७ जना बिद्यार्थीको नि:शुल्क आखाँ परिक्षण

  • 873
    SHARES

  • बुटवल १५ मा २१७ जना बिद्यार्थीको नि:शुल्क आखाँ परिक्षण

    बुटवल, साउन २५ ।

    बुटवल उपमहानगरपालिका वडा न १५ को आयोजनामा सो क्षेत्रमा ४ बिद्यालयका बिद्यार्थीहरुको आँखा परिक्षण शिबिर गरिएको छ  ।

    वडामा रहेका २ सामुदायिक र २ संस्थागत बिद्यालयमा अध्ययनरत २१७ जना बिद्यार्थीको निशुल्क आखाँ परिक्षण शिबिर गरेर उनीहरुलाइ औषधि बितरण गरिएको बुटवल वडा न १५ का वडाध्यक्ष तथा नगर सरकारका प्रबक्ता समेत रहेका शिब रानाले जानकारी दिनुभयो ।

    पछिल्लो समय देशभर नै आँखा पाक्ने रोगका कारण सबै संक्रमणको मारमा परिरहेको बेला बिद्यार्थीहरुलाइ आखाँ परिक्षण गरेर राहत प्रदान गरिएको हो । कार्यक्रममा सो क्षेत्रका अन्य बिरामीले समेत स्वास्थ्य लाभ लिएको रानाले जानकारी दिनुभयो । IMG-20230810-WA0005.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology