बुटवल,साउन १० ।
रोटरी क्लव अफ लुम्बिनी स्टार्सको नियमित बैठक सम्पन्न भएको छ । प्रेसिडेंटसिप धुर्ब प्रसाद कोइरालाको
प्रमुख आतिथ्यता ,संस्थापक अध्यक्ष यादव प्रसाद भण्डारीको बिशिस्ट आतिथ्यतामा बैठक बसेको हाे ।
बैठकमा अथितीहरु पूर्व अध्यक्षहरु बालकृष्ण पाण्डे,सुमन बस्याल,मुक्ति राम पन्थी, जया भण्डारीले बाेलेका थिए । बैठकमास्वागत मन्तव्य पूर्व अध्यक्ष रो सुमन बस्यालको रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य सुमन बस्याल,बालकृष्ण पाण्डे,यादव भण्डारीले गरे थिए भने धन्यवाद ज्ञापन मोहन न्यौपाने र कार्यक्रम संचालन सचीव बिमल ढकालले गरेका थिए ।
रोटरीले ५ औं पदस्थापन आगामी श्रावण २८ गते गर्ने निर्णय समेत गरेको छ। रोट्र्याक्ट र रोटरीको संयुक्त आयोजनामा हुने भएको छ जस्को संयोजक संयोजक नीरज पाण्डे छन् । आगामि शुक्रवार वृक्षारोपण गर्नका लागि संयोजक बालाकृष्ण पोखेरल रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)