Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

सिद्धबाबामा निर्माणधीन सुरूङ मार्गको ‘टर्नेल’पहिरोसहित झर्‍यो !

सिद्धबाबामा निर्माणधीन सुरूङ मार्गको ‘टर्नेल’पहिरोसहित झर्‍यो !

  • 966
    SHARES

  • सिद्धबाबामा निर्माणधीन सुरूङ मार्गको ‘टर्नेल’पहिरोसहित झर्‍यो !

    बुटवल,साउन ९ । 

    बुटवल-तानसेन सडकमा पर्ने सिद्धबाबामा निर्माणधीन सुरूङ मार्गको ‘टर्नेल ’ पहिरोले खसालेको छ । यो परियोजनाको लागत १० अर्ब रूपैयाँ अनुमान गरिएको छ ।

    गएरातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिले शिद्धबाबा मन्दिर नजिकैको टर्नेल परिएको हो । सुरूङको ‘टर्नेल ’ पहिरोसहित झरेको हाे ।आयोजनाका इन्जिनियर युधिरिष्ट पन्थीले अनुसार बुटवलतर्फको साइडमा निर्माण थालिएको टर्नेलमा पहिलो ठूलो क्षति पु¥याएको बताए । ‘अहिले पनि पानी परिरहेको छ’ पन्थीले भने, ‘आकार लिएको सुरूङमाथि पहिरो झर्‍यो।’

    सुरूङमार्गमा अहिले दैनिक ८० जना कामदारले काम गर्दै आएका छन् । बाह्रै महिनादेखि पहिरो झरेर अकालमै यात्रुको मृत्यु हुने क्रम बढेसँगै पाल्पाको तिनाउ गाउँपालिका–३ मा सुरूङमार्ग निर्माण थालिएको थियो । स्थानीय बिष्णु पाण्डेले पहिरोले सुरूङको टर्नेल पुरै परिदिएको नागरिक अनलाइनलाइ बताए ।

    सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनी ठूलो दुर्घटना हुने गरेको छ ।pahiro.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology