Logo बिहिवार, आश्विन १ गते २०८३
images

सहिद स्मृति आधारभूत बिद्यालयमा रोटरी क्लव अफ लुम्बिनीको बृक्षारोपण

सहिद स्मृति आधारभूत बिद्यालयमा रोटरी क्लव अफ लुम्बिनीको बृक्षारोपण

  • 2.0K
    SHARES

  • सहिद स्मृति आधारभूत बिद्यालयमा रोटरी क्लव अफ लुम्बिनीको बृक्षारोपण

    बुटवल,साउन ६ ।

    रोटरी क्लव अफ लुम्बिनीले बुटवल ११ बुद्धनगरमा रहेको सहिद स्मृति आधारभूत बिद्यालयमा बृक्षारोपण गरेको छ ।

    क्लवले सहिद स्मृति बिद्यालयलाइ ५ बर्षका लागि एडप्ट गरेर यहाँका हरेक बिकासमा सहकार्य गर्ने अध्यक्ष लक्ष्मण सुृबेदीले बताए ।उनले रोटरी नेपाल लिट्रेसि मिसन अन्तरगत गरिब ,बिपन्न बालबालिका पढ्ने बिद्यालय रोजेर काम थालेको जानकारी दिए ।

    सो अबसरमा रोटरीका एजी यादवप्रसाद भण्डारीले क्लवले सहि बिद्यालय रोजेर नयाँ कामको थालनी गरेर सहि काम गरेको बताउनुभयो । सो बिद्यालयमा टिक,धुपि ,अशोका,दालचिनी लगायतका करिब १०० वटा बिरुवा रोपिएको हो ।

    कार्यक्रममा बिद्यालयका अध्यक्ष महेन्द्र भुसाल, प्रधानाध्यापक प्रकाश गौतम, सचिव उमापति भुसाल,संयोजक अच्युत भण्डारी, चार्टर प्रेसिडेण्ट थानेश्वर पाण्डे, प्रेसिडेन्ट ईलेक्ट सुदिप थापा,प्रेसिडेन्ट नोमिनि पदम खनाल लगायतले बोलेका थिए । क्लवले बिद्यालयमा स्वास्थ ,शिक्षा,सरसफाइ ,पुर्वाधारको क्षेत्रमा काम गर्ने जनाएको छ ।ta.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology