बुटवल,साउन ५।
नेपाल प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा खगप्रसाद चापागाई सर्वसम्मत निर्वाचित भएका छन् ।
युनियनको १२ औँ साधारणसभा तथा ७ औँ जिल्ला अधिवेशनबाट चापागाई अध्यक्ष, उपाध्यक्षमा गणेश पोख्रेल,आशा अधिकारी, सचिवमा कृष्ण प्रसाद गैरे, सहसचिव सुष्मा गुरागाई, पुजा गुप्ता, कोषाध्यक्ष बृजेश जयसवाल लगायत निर्वाचित भएको केन्द्रिय प्रतिनिधि बिष्णुप्रसाद भुसालले नागरिक अनलाइनलाइ जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)