Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेपालका बालगृहको अवस्था दयनीय र मापदण्ड बिपरित

नेपालका बालगृहको अवस्था दयनीय र मापदण्ड बिपरित

  • 1.6K
    SHARES

  • नेपालका बालगृहको अवस्था दयनीय र मापदण्ड बिपरित

    बुटवल,साउन ४ ।

    नेपालमा रहेका बालगृहको अवस्था दयनीयर र संचालनमा रहेका पनि मापदण्ड बिपरित रहेको पाइएको छ ।

    सरकारले नै चलाएका बालगृह र नीजी क्षेत्रबाट चलाइएका बालगृहको अबस्था दयनीय हुँदा बालबालिकाको अधिकार हनन समेत भएको पाइएको हो । कानुन तथा स्रोत विकास केन्द्र (सेलर्ड)को आयोजनामा बुटवलमा भएको कार्यक्रममा सो कुरा सार्बजनिक भएको हो । 

    DATA.jpg
    आवासीय बालगृहहरूको कार्यढाचा र बिद्यमान बालसंरक्षण तथा मानव बेचबिखन सम्बन्धि कानुमा रहेको अन्तरको पहिचान नामक अध्ययन प्रतिबेदन सार्वजनिकरण तथा छलफल कनार्यक्रममा बोल्दै रिसर्चर कपिल अयार्ललल बालगृह,मापदण्ड बिपरित चलेको बताउनुभयो । उहाँले धेरै कुरा सुधार गरेर अघि बढ्न पनि आग्रह गर्नुभयो । सो अबसरमा बुटवल उपमहानगर पालिकाका उपप्रमुख साबित्रा अर्यालले बालबासलकाको अधिकारका लागि कसैसंग सम्झौना नहुने भन्दै मापदण्ड पुरा गरेर चलाउन आग्रह गर्नुभयो ।SABITRA.jpg
    आफुले बुटवलमा रहेका बालगृहको अनुगमन गर्ने उहाँको भनाइ छ । सो अबसरमा अधिकारकर्मीहरु ऋषिकेशब बस्याल,अधिवक्ता हिमा न्यौपाने,राधिका अधिकारी भट्टराइ,सुमित्रा शर्मा,माया शर्मा,रिता सेन,सुनिल त्रिपाठी,कल्पना खनाल,बिष्णु थापा लगायतले बोलेका थिए ।

    सेलर्डले समय समयमा बिपन्न र सिमान्तकृत समुदायको न्याय र सुरक्षामा पहुच अभिबृद्धि नाराका साथ कार्यक्रम गर्दै आईरहेको छ । SELARD N.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology