Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गुल्मीमा चट्याङ लागेर १५ वर्षीय टीकाको मृत्यु

गुल्मीमा चट्याङ लागेर १५ वर्षीय टीकाको मृत्यु

  • 1.1K
    SHARES

  • गुल्मीमा चट्याङ लागेर १५ वर्षीय टीकाको मृत्यु

    गुल्मी, असार २८ ।

    गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर  १ नेटा सिम्लेकी १५ वर्षीय टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    बुधवार साँझ  घरमै काम गरिरहेको समयमा चट्याङ लागेर घाइते भएकी बलालको उपचारको क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, आषाढ २८ २०८००२:२०:४८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology