Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवल ५ शान्तिटोलका २० वर्षीय सुमन विक तिनाउ नजिकै मृत फेला

बुटवल ५ शान्तिटोलका २० वर्षीय सुमन विक तिनाउ नजिकै मृत फेला

  • 1.4K
    SHARES

  • बुटवल ५ शान्तिटोलका २० वर्षीय सुमन विक तिनाउ नजिकै मृत फेला

    बुटवल,असार २४।

    बुटवलको तिनाउ पुल नजिकै आइतबार विहान एक युवा मृत अवस्थामा फेला परेका छन्।

    ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन्। 
    तिनाउ नदिमा डुबेको अवस्थामा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

    अहिले शवलाई नदिबाट निकाली पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।  घटनाबारे थप अनुसन्धान शुरु गरिएको उनले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology