Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

रविन तामाङको सम्झनामा बुटवल रक्सद्वारा मैनबत्ती प्रज्वलन तथा श्रद्धाञ्जलीसभा

रविन तामाङको सम्झनामा बुटवल रक्सद्वारा मैनबत्ती प्रज्वलन तथा श्रद्धाञ्जलीसभा

  • 945
    SHARES

  • रविन तामाङको सम्झनामा बुटवल रक्सद्वारा मैनबत्ती प्रज्वलन तथा श्रद्धाञ्जलीसभा

    बुटवल,असार २३ ।

    गायक तथा अभिनेता रविन तामाङको सम्झनामा बुटवलको होराइजन चोकमा मैनबत्ती प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।‌ ‌बुटवल रक्सको संयोजकत्वमा भएको सो‌ कार्यक्रममा विभिन्न संगीतकर्मीहरु, संगीतप्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

    हातमा मैनबत्ती, कार्यक्रम ब्यानरसहित समवेदना गीतहरु बुटवल रक्सका संगीतकर्मीहरुले रबिन तामाङप्रति अर्पण गरेका थिए। कार्यक्रममा ८० भन्दा‌ बढीको उपस्थिति रहेको बुटवल रक्सका सचिव अनुप प्रधानले‌ जानकारी गराए।

    नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङ अनगिन्ती संगीतकर्मीहरुका प्रेरणाका स्रोत थिए। उनको रक म्युजिकप्रतिको योगदान सधैं सबैका लागि यादगार हुनेछन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, आषाढ २३ २०८००६:३६:०८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology