Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोटहीमाईका इन्जिनियर अरविन्दकुमार यादव ४५ हजार रूपैयाँ घुससहित पक्राउ

कोटहीमाईका इन्जिनियर अरविन्दकुमार यादव ४५ हजार रूपैयाँ घुससहित पक्राउ

  • 1.5K
    SHARES

  • कोटहीमाईका इन्जिनियर अरविन्दकुमार यादव ४५ हजार रूपैयाँ घुससहित पक्राउ

    बुटवल,असार २० ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले एक इन्जिनियरलाई घुससहित पक्राउ गरेको छ।

    रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कार्यरत इन्जिनियर अरविन्दकुमार यादवलाई ४५ हजार रूपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकृत भेषराज रिजालले जानकारी दिए। 

    गाउँपालिकामा सम्पन्न भएको निर्माण कार्यको भुक्तानीका लागि माग गरेको ४५ हजार रुपैयाँ घुस लिँदा लिदै यादवलाई गाउँपालिकाको कार्यालयबाट पक्राउ गरिएको उनले बताए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology