Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

प्रतिष्ठानद्वारा आठजना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान

प्रतिष्ठानद्वारा आठजना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान

  • 873
    SHARES

  • प्रतिष्ठानद्वारा आठजना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान

    काठमाडौं,असार १९ ।

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आठजना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको छ । एक कार्यक्रमबीच प्रतिष्ठानले सम्मानसहित सदस्यता प्रदान गरेको हो ।

    कुमार बस्नेत, नन्द कृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाललाई सम्मानार्थ सदस्यता प्रदान गरिएको हो । बमबहादुर कार्कीले भने सम्मानार्थ सदस्यता लिएनन् । 

     कार्यक्रममा गायक गायिका पशुपति शर्मा, रामजी खांड, राधिका हमाल, कृष्ण रेउले, रमेशराज भट्टराई, पूर्णकला बिसी, शिरीष देवकोटा, जुना श्रीष, शान्ती श्री, रेशम निर्दोशलगायतले सम्मानार्थ सदस्यहरूको लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।गायिका हरिदेवी कोइराला र रामप्रसाद खनाल भने कार्यक्रममा सहभागी थिएनन् ।rita thapa magar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology