Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

अपडेट : अर्घाखाँचीको पाणिनीमा पहिरोले घर पुर्दा तीन बालबालिकाको मृत्यु

अपडेट : अर्घाखाँचीको पाणिनीमा पहिरोले घर पुर्दा तीन बालबालिकाको मृत्यु

  • 762
    SHARES

  • अपडेट :  अर्घाखाँचीको पाणिनीमा पहिरोले घर पुर्दा तीन बालबालिकाको मृत्यु

    अर्घाखाँची,असार १८ ।

    अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुर्दा तीन बालबालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन।

    पाणिनी गाउँपालिका १ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्णप्रसाद घिमिरेले बताए । तीन बालबालिका गंगा रास्कोटीका नाति(नातिना हुन्।

    पाहिरोमा परि बेहोस भएका १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको प्रहरी प्रवक्ता घिमिरेले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आषाढ १९ २०८०१२:०२:१९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology