Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

मैनादेवी अनाथ आश्रममा नेपाल विद्यार्थी संघ रुपन्देहीद्वारा खाद्यान्न वितरण

मैनादेवी अनाथ आश्रममा नेपाल विद्यार्थी संघ रुपन्देहीद्वारा खाद्यान्न वितरण

  • 1.5K
    SHARES

  • मैनादेवी अनाथ आश्रममा नेपाल विद्यार्थी संघ रुपन्देहीद्वारा खाद्यान्न वितरण

    बुटवल,असार १८ ।

    नेपाल विद्यार्थी संघ रुपन्देहीले मैनादेवि अनाथ आश्रममा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    नेपाली राजनितिका शिखर पुरुष नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री २०६२-०६३ को ऐतिहासिक लोकतान्त्रिक संयुक्त जन आन्दोलनका कमाण्डर क्रान्ति नायक गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्म जयन्तीको अवसरमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको   अध्यक्ष सन्दिप पाण्डेले बताए । तिलोत्तमा ६ स्थित रामचन्द्र मैनादेवि अनाथ आश्रममा चामल,सार्याबिन, दाल ,तेल, नुन लगायतका सामान प्रदान गरेको हो।

    सो अबसरमा प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सदस्य खिम श्रेष्ठ तरुण दल केन्द्रि सदस्य अजय रावल ,नेविसंघ जिल्ला सहसचिव रजत यादव लगायतले बोल्दै स्व गिरिजा प्रसाद कोइराला नेपालको इतिहासको सबैभन्दा शशक्त प्रधानमन्त्री रहेको बताएका थिए ।                                    
                                       

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, आषाढ १८ २०८०१०:२१:५९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology