Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

कोरोना जिते लगत्तै मनोज गजुरेललाइ दाेश्राे विहे गर्ने रहर पलाएको हो ?

कोरोना जिते लगत्तै मनोज गजुरेललाइ दाेश्राे विहे गर्ने रहर पलाएको हो ?

  • 2.3K
    SHARES

  • कोरोना जिते लगत्तै मनोज गजुरेललाइ दाेश्राे विहे गर्ने रहर पलाएको हो ?

    बुटवल मंसिर २३ -

    हाँस्य कलाकार मनोज गजुरेलले दोश्रो विवाह गर्ने भएका छन्। उनले आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको स्वीकार गरे।‘तपाईंहरूले जे सुन्नुभयो त्यो सत्य हो, बाँकी कुरा समय आएपछि सार्वजनिक गर्नेछुु, उनले भने।

    कोसँग विवाह गर्दैछन् भन्ने कुरा अहिले नै सार्वजनिक नगर्ने उनको भनाइ छ।केही व्यवहारिक पाटोको टुङ्गो लगाएपछि बाँकी कुरा सार्वजनिक गर्छुु, उनले भने। 

    यो गजुरेलको दोश्रो विवाह हो। उनको पहिलो विवाह मिना ढकालसँग भएको थियो।प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उनीहरूबीच पारपारचुके भएको थियो।

    उनीहरूका एक छोरा र छोरी रहेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology