Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

एम्स कलेजका बिद्यार्थीले मनाए मुक्तिनाथधाममा गुरूपूर्णिमा

एम्स कलेजका बिद्यार्थीले मनाए मुक्तिनाथधाममा गुरूपूर्णिमा

  • 2.5K
    SHARES

  • एम्स कलेजका बिद्यार्थीले मनाए मुक्तिनाथधाममा गुरूपूर्णिमा

    बुटवल,असार १८ ।

    एम्स कलेज बुटवलका बिद्यार्थीले मुक्तिनाथधाम गुरूपूर्णिमा मनाएका छन् । बीबीएस तहमा अध्ययनरत बिद्यार्थी, शिक्षक एवम् कर्मचारीहरुएकै साथ बुटवल १२ नयाँगाउँमा रहेको मुक्तिनाथ धाम पुगेर गुरु पूर्णिमा मनाएका हुन् ।

    धामका प्रमुख संरक्षक  स्वामी लोकानन्दले गुरु पूर्णिमा र महिमाको बारेमा आशिर्बचन दिनुभयो भने बिद्यार्थीहरुले टिका प्रसाद ग्रहणगरि भजन किर्तन सहित रमाएका थिए । 

    विद्यार्थिहरुले आफ्ना गुरुलाई सम्मान गर्दै साकाहारी केक पनि काटेर सबैलाइ खुवाएको क्याम्पस प्रमुख दीपक ढकालले जानकारी दिए ।aim.jpgaimss.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology