Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

हाँस्य टेलीसिरियल ‘देखियोनी’ को धमाधम सुटिङ

हाँस्य टेलीसिरियल ‘देखियोनी’ को धमाधम सुटिङ

  • 5.6K
    SHARES

  • हाँस्य टेलीसिरियल ‘देखियोनी’ को धमाधम सुटिङ

    बुटवल,असार १८ । 

    श्रीनगर फिल्मस प्रोड्क्सन प्रालीको प्रस्तुतिमा हास्य टेली सिरियल देखियोनी निर्माण शुरु भएको छ । टेली सिरियलमा समसामयिक विषय वस्तुलाइ व्यंगात्मक शैलिमा यथार्थ चित्रण गरिने छ ।

    उक्त टेली फिल्ममा यसै क्षेत्रबाट स्थापित कलाकारहरु गिरी प्रसाद पुन लाहुरे दाइ, प्रदीप ढकाल, बिष्णुजी पान्डे माइलाबा, करन तुलाचन, ललिता भुसाल, सागर खनाल, नवकलाकारहरु कृष श्रेष्ठ, बिनिता भट्टराई, सलिना गुरुङ लगायतको अभिनय रहनेछ ।

    गिरि प्रसाद पुनको गीत, बिबि अनुरागीको संगीत, मनिष पन्थको छायांकन, सम्पादन तथा गिरी प्रसाद पुन र मनिष पन्थको संयुक्त रुपमा लेखन निर्देशन रहनेछ ।

    अहिले धमाधम छायांकन भैराखेको टेलि सिरियल छिट्टै नै श्रीनगर फिल्मस युटुब च्यानल मार्फत सार्वजनिक गरिने छायांकार तथा निर्देशक मनिष पन्थले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, आषाढ १८ २०८००४:२५:३९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology