Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेपाल कृषक श्रमिक संघ रुपन्देहीद्वारा तिलोत्तमामा रोपाइ

नेपाल कृषक श्रमिक संघ रुपन्देहीद्वारा तिलोत्तमामा रोपाइ

  • 1.3K
    SHARES

  • नेपाल कृषक श्रमिक संघ रुपन्देहीद्वारा तिलोत्तमामा रोपाइ

    बुटवल,असार १५ ।

    रूपन्देहीको तिलोत्तमामा नेपाल कृषक श्रमिक संघ रुपन्देहीले रोपाइ गरेको छ । अध्यक्ष सीता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश अध्यक्षन काजिमान श्रेष्ठ लगायतले खेतमा धान रोपेका थिए । 

    साे अवसरमा कांग्रेस  नेता राम प्रसाद ढकाल, सह सचिब लक्ष्मण भण्डारी ,तिलोत्तमा अध्यक्ष भरत भुसाल, कांग्रेस क्षेत्र न २ सदस्य तीर्थ पौडेल प्रदेश २क सदस्य नर प्रसाद खनाल, ट्रेड युनियन रूपन्देही महिला संयोजक कृष्ण माया गुरुङ कांग्रेस तिलोत्तमा १  का सभापति जोवान सिंह ठकुरी लगायतले बाेलेका थिए  ।

    कार्यक्रम सञ्चालन सचिब सीता भुसाल र स्वागत  गीता उपाध्यायले गरेकी थिइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, आषाढ १५ २०८०१०:३४:१३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology