Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलको चौराहा-गोलपार्क सडक छेउका व्यवसायीलाई करमा २० प्रतिशत छुट

बुटवलको चौराहा-गोलपार्क सडक छेउका व्यवसायीलाई करमा २० प्रतिशत छुट

  • 1.1K
    SHARES

  • बुटवलको चौराहा-गोलपार्क सडक छेउका व्यवसायीलाई करमा २० प्रतिशत छुट

    बुटवल,असार १० ।

    बुटवल उपमहानगरपालिकाले चौराहदेखि गोलपार्कसम्म सडक छेउका व्यवसायीहरुलाई २० प्रतिशत करमा छुट दिने जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उपप्रमुख सावित्रादेवी अर्यालले चौराहादेखि गोलपार्कसम्मका व्यवसायीलाई लाग्ने व्यवसायमा लाग्ने करमा २० प्रतिशत छुट दिने बताएकी हुन् ।

    ‘राजर्माग चौहारादेखि गोलपार्क क्षेत्रमा रहेका व्यवसायहरु हाल सडक विस्तारको क्रममा लामो समयदेखि नियमित संचालन हुन नसकेको कारण मर्का परेका व्यवसायीहरुलाई राहत महशुस गराउन त्यस राजर्माग मोहडाका सटरहरुलाई आर्थिक वर्ष २०८०/८१ को व्यवसाय करमा थप २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु ।’– बजेट सावजनिक गर्दैै उपप्रमुख अर्यालले भनिन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, आषाढ १० २०८००७:१४:२३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology