Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बैतडी ३ मेलौनीका सन्तोष चन्दको उपचारमा आर्थिक समस्या,सुत्करी श्रीमतीको हारगुहार !

बैतडी ३ मेलौनीका सन्तोष चन्दको उपचारमा आर्थिक समस्या,सुत्करी श्रीमतीको हारगुहार !

  • 3.4K
    SHARES

  • बैतडी ३ मेलौनीका सन्तोष चन्दको उपचारमा आर्थिक समस्या,सुत्करी श्रीमतीको हारगुहार !

    बुटवल ,असार ६।

    भारतको नासिकमा रोजगारीका लागि गएका सन्तोष चन्दको उपचारमा आर्थिक समस्या भएको छ । बैतडी ३ मेलौनी नगरपालिका घर भएका उनी चिकेन पक्सका कारण १३ दिनदेखि अस्पतालमा भर्ना भएका छन् ।

    श्रीमान्-श्रीमती नै नासिकमा रोजगारीका लागि भारत गएपन अहिले भने अवस्गथा जटिल भएकोछ ।

    श्रीमान् बिरामी भएर अस्पतालको बेडमा छन् भने श्रीमती सुत्केरी भएको ८ दिनमा छन् । उपचारका लागि जटिल अवस्था भएकाले परिवारजनले सहयोगको अपेक्षा गर्दै याचना गरेका छन् । 

    सहयोगका लागि एकाउन्ट नम्बर :  che.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology