Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलमा ईडीएफ एड्मिसन्सको शाखा कार्यालय शुभारम्भ

बुटवलमा ईडीएफ एड्मिसन्सको शाखा कार्यालय शुभारम्भ

  • 3.9K
    SHARES

  • बुटवलमा ईडीएफ एड्मिसन्सको शाखा कार्यालय शुभारम्भ

    बुटवल,जेठ २९।

    ईडीएफ एड्मिसन्सले बुटवलको मिलनचोकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उपत्यका बाहिर पहिलो शाखा कार्यालय बुटवलमा सुरु गरीएको म्यानेजिङ् डाईरेक्टर बिनोद घिमिरेले जानकारी दिनुभयो ।

    शाखा कार्यालय शुरुवातको अवसरमा विद्यार्थीहरुलाई आईएलटिएस , पीटिई, र टोफिल कक्षामा ५० प्रतिशत छुट्ट प्रदान गरिएको उहाँले बताउनु भयो । यो एक हप्ता भित्र भर्ना हुने विद्यार्थीहरुलाई १० हजार शुल्कमा छुट प्रदान गरेर ५ हजार शुल्कमा कक्षा सञ्चालन गरिने घिमिरेले बताउनु भयो ।EDF BINOD.jpg

    ईडिएफ एडमिसन्सबाट ५ हजार भन्दा बढि विद्यार्थी बैदेशिक अध्ययनको लागि गएको बताउँदै उहाँले वार्षिक करिब ४ सय विद्यार्थी अमेरिका, क्यानेडा, अष्ट्रेलिया र युकेमा अध्ययनको लागि जाने गरेको बताउनु भयो ।edf edu.jpg

    एआईआरसीबाट मान्यता प्राप्त रहेको ईडिएफले अमेरिका ,क्यानेडा,अष्ट्रेलिया र युकेका २०० भन्दा धेरै युनिभर्सिटीसँग सहकार्य रहेको र अध्ययनमा जाने विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आएको घिमिरेको भनाई छ ।

    शाखा कार्यालयको सोमबार एक कार्यक्रमका विच बुटवल उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष प्रदिपकुमार श्रेष्ठले औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।edf.jpg
    edfa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology