Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको अध्यक्षमा सिताराम केसी विजयी

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको अध्यक्षमा सिताराम केसी विजयी

  • 669
    SHARES

  • नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको अध्यक्षमा सिताराम केसी विजयी

    बुटवल, जेठ २८ ।

    नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को अध्यक्षमा सिताराम केसी फराकिलो मतान्तरका साथ विजयी भएका छन् ।

    चितवनको टाँडीमा जारी ११ औ महाधिबेशन निर्वाचन पछि जारी मतगणनामा शेखर कोइराला समुहका उमेद्धवार केसीले ६ सय ५३ मत प्राप्त गरि बिजयी बनेका छन् भने काँग्रैस सभापति शेर बहादुर देउवा समुहको उमेद्धवार लक्ष्मी दाहाल रावलले १ सय ७७ मत प्राप्त गरेकी छन् ।

    स्वतन्त्र उमेद्धवार बनेका लक्षमण थपलिया ५५ केदार कार्की १३० र कृष्ण घिमिरे भुषणले ५३ मत प्राप्त गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology