Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गुल्मीको काब्रेपोखरी माबिमा विविध कार्यक्रम सम्पन्न

गुल्मीको काब्रेपोखरी माबिमा विविध कार्यक्रम सम्पन्न

  • 2.9K
    SHARES

  • गुल्मीको काब्रेपोखरी माबिमा विविध कार्यक्रम सम्पन्न

    गुल्मी,जेठ २६ । 

    गुल्मीदरबार गाउँपालीका जुभुङ २,गुल्मीको काब्रेपोखरी माबिमा विविध कार्यक्रम सम्पन्न भएको छ ।

    बिद्यालयका प्रधानाध्यापक श्रीराज खड्काको प्रमुख आतिथ्यता तथा बिद्यालय सहायक प्रधानाध्यापक  इश्वरी प्रसाद पाण्डेको अध्यक्षता , बिधालयका शिक्षक तेजेन्द्र खड्काको विशेष आतिथ्यतामा र अतिरिक्त क्रियाकलाप संयोजक प्रेम बिकको आतिथ्यतामा  बिभिन्न कार्यक्रमहरु  सम्पन्न भएका हुन् ।

     कक्षा  नर्सरी  देखि कक्षा १० सम्म संचालित उक्त कार्यक्रममा  गायन, नृत्य  र नाटक बिधामा  गरी झन्डै ५ ० भन्दा धेरै  बिद्यार्थीहरुको सहभागीता रहेको थियो।

    साे अबसरमा बोल्दै बिद्यालयका सहायक प्रधानाध्यापक इश्वरी प्रसादपाण्डेले बिद्यार्थी हरुको पढाइका अलवा उनिहरुको अन्तर्निहित   प्रतीभालाइ उजागर गर्नका लागी स्क्लय सधै अग्रसर  रहेको र यसका् लागी हरेक हप्ता विभिन्न  अतिरीक्त कार्यक्रम हरु गरीने जानकारी गराउनु भयो ।

    बिद्यालय प्राङ्गणमा संचालित उक्त कार्यक्रमको सन्चालन बिद्यालयकी शिक्षिका गीता  टन्डनले गर्नुभएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology