Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

न्यू होराइजन कप एसईई टि–१० क्रिकेट: लुम्बिनी च्यालेन्जर्सलाइ उपाधि

न्यू होराइजन कप एसईई टि–१० क्रिकेट: लुम्बिनी च्यालेन्जर्सलाइ उपाधि

  • 1.0K
    SHARES

  • न्यू होराइजन कप एसईई टि–१० क्रिकेट:  लुम्बिनी च्यालेन्जर्सलाइ उपाधि

    बुटवल,जेठ २६ ।

    एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई रचनात्मक कार्यमा सरिक गराउने उद्देश्यले न्यू होराइजन इङलिस् बोर्डिङ सेकेन्डरी स्कूलद्धारा सञ्चालित न्यू होराइजन कप एसईई टि–१० क्रिकेट सम्पन्न भएको छ ।

    २४ टिम सहभागी प्रतियोगितामा लुम्बिनी च्यालेन्जर्सले उपाधि चुमेको छ । त्यस्तै उपविजेता रेती इन्स्टिच्यूट भैरहवा भएको विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए ।

    विजेताले २० हजार र उपविजेताले १० हजार नगद शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । असार १ गतेसम्म विभिन्न पाँच वटा ‘इभेन्ट’ विभिन्न कार्यक्रमहरु हुँदैछन । फूटसल, हाजिरीजवाफ, रोबटिक्स र म्यूजिकल टयालेन्ट हन्ट लगायतका कार्यक्रम हुँदैछन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, जेठ २६ २०८००२:४६:३९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology