Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक

नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक

  • 2.5K
    SHARES

  • नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक

    बुटवल, जेठ २१ ।

    नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ । उनका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो । 

    उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित भुसाल केही सातादेखि उपचारका क्रममा हुनुहुन्थ्यो ।  भुसालका श्रीमती, चार छोरा ( ऋषिराम, घनश्याम, भरत र दिपु ) र तीन छोरी  ( पेमा, स्व.लिला र शारदा) हुनुहुन्छ । 

    स्वर्गिय भुसालको आजै (आइतबार) देवघाट धाममा अन्तिम संस्कार गरिएको परिवारका सदस्य नन्दलाल बञ्जाडेले नागरिक अनलाइनलाई बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, जेठ २१ २०८००३:३९:०७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology